Websoft University

कुटपिट बाट मृत्यु


 गाईघाट २२ बैशाष । रातो तारा डट कम,सामान्य विवादमा दाजुको कुटाई बाट बुधबार दिउसो भाईको मृत्यु भएको  छ । घरायसि विवाद हुदा त्रियुगा नगरपालिका ९ चौकिबारीका ५० वर्षिय पुलकित चौधरी को कुटाई बाट भाई खुसिलाल को मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट बाट गम्भिर घाईते भएका उनलाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि बिराटनगर लगिएको थियो । गोल्डेन अस्पतालमा उपचारको क्रममा चौधरीको दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुर का एसपि भिम बहादुर दाहालले बताए । कुटपिटमा संलग्न पुलकित लाई पका्रउ गरी प्रहरी हिरासतमा राखिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.