Websoft University

रात्रीकालिन विराट गोल्डकपको दोस्रो क्वाटरफाइनलमा मछिन्द्र र भारतको पञ्जाव आज खेल हुने


काठमाण्डौ चैत २९ गते । रातो तारा डट  कम,विराट गोल्डकप फुटबलको दोस्रो क्वाटरफाइनल अन्तर्गत आज मछिन्द्र क्लब काठमाडौं र भारतको पञ्जाव पुलिसबीच प्रतिस्पर्धा हुँदैछ । भारतको पञ्जावले टाइब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । आजको खेल विराटनगर स्थित शहिद रंगशालामा हुने छ । यसअघि हिजो भएको खेलमा घरेलु टीम विराटनगर–११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शहिद रंगशालामा हिजो भएको पहिलो क्वाटरफाइनलमा विराटनगरले सिलिगुडी युनाइटेड एफसीलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.