Websoft University

कंन्चनजंगा पार्टी प्यालेसको आफ्नै भवनमा सञ्चालनमा आयो


बिराटनगर बैशाख ८ गते । रातो तारा डट कम,बिराटनगर ११ मा बन्द भएको १४ महिनापछि बिराटनगर १२ को  पाञ्जाचाली सडकमा कंन्चनजंगा पार्टी प्यालेसको आफ्नै भवन सञ्चालनमा आएको छ ।

आज एक समारोह विच पार्टी प्यालेसको प्रदेश १ का उद्योग पर्यटन, वन तथा वातावरण राज्य मन्त्री राजकुमार ओझाले रिविन काटेर उद्घाटन गरे पछि सञ्चालनमा आएको हो।  बिराटनगरको पान्चआलिमा सुबिधा सम्पन्न विवाह ब्रतबन्ध विभिन्न कार्यक्रम गर्न कंन्चनजङगा पाटी प्यालेस संन्चालमा आएको छ। पाटी प्यालेस संन्चालक भोलाप्रसाद बरालले आम उपभोक्ताको मागलाई ख्याल गरेर २ करोड भन्दा माथि लगानीमा ४५-७२, इस्क्वाएर फिटको  करिब ५००,सय मानिस आट्ने हल र मिनि हल, बिचमा लिफ्ट सहितको पक्की भवन निर्माण भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.