Websoft University

अवैध सुनको कारोवार गर्ने १ जना पक्राउ

 


सुनसरीबैशाख-८ गते । रातो तारा डट कम,

सुनसरी इटहरी १६ घर भई हाल ईटहरी ६, कालिका गोल्ड एण्ड सिलभर हाउसका संचालक २८ बर्षीय शेख राज घिमिरेलाई अवैध सुनको टिल सहित पक्राउ गरिएको छ । मंगलबार साँझ साढे ८ बजे उनलाई ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई ईटहरी ६ स्थित विराटनगर लाईनबाट हिडिरहेको अवस्थामा सुनको टिल १९५.४७० ग्राम, नगद १ लाख ५८ हजार सहित पक्राउ गरेको हो । घिमिरे अवैध तवरले सुन खरिद गरी बिक्री बितरण गर्न हिडेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।उनलाई बरामद गरेको सुन सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजाश्व कार्यालय ईटहरीमा बुझाएको सो कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.