Websoft University

भारतिय नोट सहित १ जना पक्राउ

 


मोरङ, बैशाख-५ गते । रातो तारा डट कम,मोरङ बिराटनगर १७ मटेरुवा स्थितबाट सुनसरी धरान ८ का ५५ बर्षीय नौसाद मियालाई भारतिय नोट सहित पक्राउ गरिएको छ । शनिबार बेलुका ५ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतिय नोट ५०० का दरको २०६ थान गरी जम्मा १ लाख ३ हजार सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.