Websoft University

५० केजी दरको १२० बोरा धान बरामद

 


बिराटनगर चैत ५ गते । रातो तारा डट कम, मोरङ जहदा गाउँपालिका वडा नं।५,६ को विचमा नेपाल भारत सिमानाको दश गजा स्थित डुमरिया चोक नजिक भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी जुटको बोरामा प्याक गरी सडक बाटो छेउमा वेवारिसे अवस्थामा राखिएको ५० केजी दरको १२० बोरा अन्दाजी १ लाख ८० हजार बराबरको धान तथा ५ थान साईकल समेत जिल्ला प्रहरी कार्यलय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.