Websoft University

बिराट फुटवेर एक्स्पो,२०७७ जुता चप्पल मेला आजैबाट सुरु


बिराटनगर चैत ५ गते । रातो तारा डट कम,बिराट फुटवेर एक्स्पो,२०७७ को बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आज पानसमा बती बालेर मेलाकोउदघाटगर्नु भयो ।


जुता चप्पल मेला चैत ५ गते देखि ०७८ को बैशाख ५ गते सम्म बिराटनगरमा लाग्ने भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली ज्यु ले जुता चप्पल मेलाको उदघाटन सत्रलाई सम्वोधन गर्नु हुदै, यस जुता चप्पल मेलाबाट यहाँका उपभोक्ताले छानेर चुनेर लिन, प्रयोग गर्न सकुन र अहिलेको प्रतिस्पर्धी बजारमा होसियार भएर उपभोक्ताले आफुलाई चाहिएको सामाहरु लिने छन । 


यो उत्पादक र उपभोक्ताहरुलाई के समस्य रहेका छन सबै खुलेर माग राख्नु पर्छ र यहाँ अहिले १३ उत्पादका २० ब्रान्डले उपभोक्ताको मन जित्ने मात्र होइन यसले उत्पादक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने पुलको काम पनि गर्ने छ भन्नु भयो ।

फरक फरक डिजाइन र उत्पादनमा ख्याल गरेर ल्याइएका जुता चप्पल वारेण्टी वा ग्यारेण्टी हुनु भनेकै आएतलाई कम गर्न सक्नु भन्दै, जुता चप्पल मेलाको सफल्ताको शुभ कामना दिनु भयो ।

फुटवेरका निर्देशक तथा कार्यक्रमका अध्यक्ष होमनाथ उपाध्यायले आफना जुता चप्पलको बिक्री बितरणको बिवरण सुनाउदै, वर्षमा एक जनाले ३ जोर सम्म जुता चप्पल खरिद गर्न सक्ने छन भने यसमा ५५ हजारको रोजगारीछ, १७ अर्वको लगानीमाछ, ३२ अर्वको कारो वार भएको बताउनु भयो ।  १३ जनाले सुरु गरेको फटवेर अहिले १५ सय भन्दा बढी कम्पनी रहेकाछन । यो प्रकारको मेलाहरुले बिदेशी जुता चप्पल आएतमा निरुसाहित हुने १३ उत्पादनका २० ब्राण्डका जुता चप्पल यस मेलामा उपभोक्ताहरुले पाउने बताउनु भयो ।

मोरङ खुद्रा व्यापार संघका अध्यक्ष सुजन थापा र नानीराज घिमिरेले पनि आफना कुरा राख्नु हुदै, बिराट फुटवेर एक्स्पो ,२०७७ को सफताको लागि शुभ कामना दिनु भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.