Websoft University

अबैध गाजा को कारोबारीलाइ प्रहरीले पक्राउ गर्यो


गाइघाट २३ फागुन । रातो तरा डट कम,सिमेन्टको गमला बिकी केन्द्र खोलेर अबैध गाजा को कारोबार गर्दै आएको एक समुह लाई प्रहरीले पक्राउ गरेका्ेछ । त्रियुगा नगरपालिका १२ स्थीत तरकारी बजार मा रहेको प्रमिला  सहनीको गमला पसल मा प्रहरी ले आईतबार साझ छापा मारेर ४ केजी गाजा सहित तिन जना लाई पका्रउ गरेको हो,। पका्रउ पर्नेमा प्रमीला सहित सिराहाको लहान नगरपालीका १७ घर भै त्रिनपा ११ बस्ने ५५ वर्षिय राज कुमार सहनी र २० वर्षिय लक्ष्मण सहनी रहेका छन । गमला ब्यापारको आबरणमा लागु औषधको कारोबार हुने गरेको सुचना को आधारमा प्रहरी ले उक्त पसलमा छापा मारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहालले बताए । पका्रउ परेका तिनै जना लाई थुनामा राखी अनुसन्धान शुरु गरेको उनले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.