Websoft University

ढुक्कले खोप लिन सबैमा प्रधानमन्त्रीको आग्रह


काठमाडौं फागुन  २३ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएका छन्‌ ।

नेपाल सरकारले आजदेखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उनकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर खोप लगाएको उनको सचिवालयले जनाएको छ ।

ढुक्कले खोप लिनुस्‌, मेरो सबैलाई आग्रह छ,” प्रधानमन्त्री ज्युले भन्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.