मेयर भीम पराजुलीले आकाशे पुल निमार्ण स्थलमा आज भुमि पुजन गरे-अब धरान रोडमा ३ आकासे पुल बन्ने
बिराटनगर चैत २ गते । रातो तारा डट कम,ऐतिहासिक शहरको पहिचानमा थप एउटा कार्यको आज बाट बिराटनगर उपमहानगरपालिकाका मेयर भीम पराजुलीले भुमि पुजन गरेर शुभारम्भ गर्नु भएको छ ।
चुनावि प्रतिबध्दता पत्र बमोजिम बिराटनगरमा बनाइने ३ आकासे पुल निर्माणको घोषणा गरिए अनुसार तत्काल रानिमा १ , माहाबिर चौकमा १ , शिवालय (गरिव नाथ मन्दिर ) उत्तर १ , बरगाछि १ , कंचनवारीमा-१ , पहडगछ (ढाट )मा १ बनाइने छ । आकाशे नव निर्माण पुलको कार्यको थालनि बरगाछि बाट शुभारम्भ गर्ने बताइएको छ। कार्यक्रममा उप मेयर प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधि कर्मचारी पत्रकार को पनि उपस्थिति रहेको थियो ।
Post a Comment