Websoft University

पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गर्ने २ जना पक्राउ


बिराटनगर चैत २ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं- ४ कन्चनबारी स्थितमा रहेको नेपाल आयल नियम १ नं। प्रदेश कार्यालयमा देश भारत जिल्ला अररिया मिरगन्ज बस्ने बर्ष २६ को मोहमद सजाद र ऐऐ बस्ने बर्ष २१ को ईमरोज आलम समेतले को १ ख ५९१२ नम्बरको ट्याङकरमा निगमको विनियम तथा प्रचलित कानून विपरित पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गरेको हुँदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।१२।०१ गते राजश्व चुहावट गर्ने २ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाउने कार्य भई रहेको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.