बिराटनगर चैत २ गते । रातो तारा डट कम, प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ जहदा गाउँपालिका वाड नं।०१ लंकाटोल बस्ने रमेश यादवको घर कोठामा स्टोर गरी देश भारत मटियारी ग्राम पंचायत बस्ने बर्ष ३२ को शिव लाल रायले बिभिन्न ब्राण्डका सिलप्याक मदिरा नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान गाडीहरुमा लोड गरी राखेको अवस्थामा फेला पारी सवारी साधन तथा मदिरा सहित निज शिवलाल राय समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेकोछ ।
बरामद मदिरा-
उंमग umanga लेखिएको ३०० मिली ग्रामको ५७ काटुन पलपल palpal लेखिएको ३०० मिली ग्रामको ४० काटुन सोफीका sofka लेखिएको ३०० मिली ग्रामको ३७ काटुन हरपल harpal लेखिएको ३०० मिली ग्रामको १५२ काटुन ३०० मिलीग्रामको खुल्ला १९९५ बोतल
बरामद सवारी साधन-
wB.20 z.1087 नम्बर प्लेट भएको भारतिय कार NR.40B.8042 नम्बर प्लेट भएकोभारतिय डिस्कोभर मोटर साईकल थान -१
BR.38W.6918 भएकोभारतिय पल्सर मोटर साईकलथान 1
को।२९ प।८१९२ नम्बरको मोटर साईकल थान -१
को।१ प। ३९०८ नम्बरको मोटरसाईकल थान १
Post a Comment