Websoft University

नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार २ सय ३१ पुगे


काठमाण्डौ चैत्र १ गते । रातो तारा डट कम, २४ घण्टामा नेपालमा थप ५३ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभरकोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार २ सय ३१पुगेकोछ । बितेको २४ घण्टामा ७७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या भने २ लाख ७१ हजार ३ सय २६ पुगेको मन्त्रालयकाप्रवक्ता डा जागेश्वर गौतमलेजानकारी दिनुभयो । मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १४ पुगेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.