Websoft University

प्रदेश नम्वर १ को संसद अनिश्चित कालका लागि सुचना टासेर बन्द


काठमाण्डौ चैत्र १ गते । रातो तारा डट कम,नेकपा एमाले र माओवादी केन्द्रको एकताको निर्णय खारेज गर्न सर्वोच्चले आदेश दिएसँगै स्थिति सामान्य बन्ने अपेक्षा गरिए पनि प्रदेश १ को संसद अनिश्चित बनेको छ । भोलिका लागि बोलाइएको संसद बैठक सूचना टाँस गर्दै अनिश्चितकालका लागि स्थगित गरिएको छ । 

फागुन २० गतेका लागि आह्वान गरिएको बैठक पनि सूचना टाँसेर चैत २ गते सम्मका लागि स्थगित गरिएको थियो । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा प्रस्तुत अविश्वासको प्रस्तावमा सहभागी हुने नेकपा सांसदमा कारवाही र निलम्बनको आधिकारिकता बारे विवाद भएको थियो । दुई पार्टी एकतापछिको नेकपा खारेज भएसँगै माओवादी केन्द्र र एमाले अलग भएपछि प्रदेश १ को संसदमा देखिएको विवाद अन्त्य भएको ठानिए पनि एमाले वरिष्ठ नेता माध काठमाण्डौ चैत्र १ गते । 

रातो तारा डट कम,नेकपा एमाले र माओवादी केन्द्रको एकताको निर्णय खारेज गर्न सर्वोच्चले आदेश दिएसँगै स्थिति सामान्य बन्ने अपेक्षा गरिए पनि प्रदेश १ को संसद अनिश्चित बनेको छ । भोलिका लागि बोलाइएको संसद बैठक सूचना टाँस गर्दै अनिश्चितकालका लागि स्थगित गरिएको छ । फागुन २० गतेका लागि आह्वान गरिएको बैठक पनि सूचना टाँसेर चैत २ गते सम्मका लागि स्थगित गरिएको थियो । मुख्यमन्त्री शेरध वकुमार नेपाल समूहले समानान्तर कमिटी बनाएपछि यसको असर प्रदेशसभासम्म देखिएको हो । 

प्रदेशसभा सचिवालय स्रोतका अनुसार नेकपा एमालेका दुबै समूहका सांसदको सहमतिमा प्रदेशसभा बैठक स्थगित भएको हो । मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ गते अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता भई फागुन ९ गते संसदमा प्रस्ताव पेश भएको थियो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.