Websoft University

आफ्नै घरमा कोठाभाडा बस्ने बालिकालाई जबरजस्ती करणी गर्ने प्रेम ब।निरौला पक्राउ ।


 सुनसरी इटहरी चैत ११ गते । रातो तारा डट कम, सुनसरी ईटहरी ४बस्ने बर्ष ४०को प्रेम ब। निरौलाले अध्यनको सिलामा   आफ्नै घरमा कोठाभाडा लिई बसेकी  बालिकालाई मेरो श्रीमति सग सम्वन्ध बिच्छेद भैसकेको छ पछि तिमिलाई बिवाहा गर्छु भनि  प्रलोभन देखाई पिडितलाई निज प्रेम ब। निरौला बस्ने कोठमा   बोलाई पिडितको अर्ध नङ्न फोटोहरु  खिचि  फोटोहरु सामाजिक संन्जालमा  पोष्ट गरी दिन्छु  भन्ने धम्कि  समेत दिई  पटक पटक करणी गरेको भन्ने पिडितको आफन्तको  उजुरी तथा पिडितले गरीदिएको  कागजको आधारमा निज घर धनि प्रेम ब। निरौलालाई  २०७७।१२।०९ गते पक्राउ गरी यस कार्यालयमा ल्याई  सम्मानित जिल्ला  अदालतवाट हिरासतमा  राख्न  म्याद थप  अनुमति प्राप्त भई थप आवश्यक अनुसन्धान भई रहेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.