Websoft University

नक्कली सुन दिई नगद ठगी गर्ने २ ब्याक्ति पक्राउ ।

 


सुनसरी इटहरी चैत ११ गते । रातो तारा डट कम, इटहरी उपमहानगरपालिका - ९ बस्ने बर्ष २०को फैजान आलम  र ऐ।ऐ ईनरुवा न।पा। १० बस्ने बर्ष  ४१को  जल्लाउदिन मियाले जिल्ला सुनसरी इटहरी वाड नं।८ गैसार  बस्ने वर्ष ३८को  यज्ञ बिक्रम  ठकुरीलाई हामिहरु  जमिनको कारोवार गछौ तपाईसग पैसा छ भने लगानि गर्नु फाइदा हुन्छ भनि पटक पटक बताएको र  मिति २०७७।१२।०५ गते एउटा राम्रो जमिन  सस्तोमा आएको छ ।


तपाई रू।४०००००।– (अक्षेरुपी चार लाख) मात्र लगानी गर्नुहोस ,म रु।८०००००।–लगाउछु भनि  प्रलोभन पार्दा  निज यज्ञ बिक्रम  ठकुरीले मैले जग्गाको ब्यापार गरेको छैन  भन्दा  निज फैजान आलमले बिस्वास  लाग्दैन भने म संग १० ग्राम  बराबरको ८ बटा सुनको सिक्का छ ,मैले  सुनको सिक्का हरु घर बाट ल्याएको हो मैले लिई आएको सुन तपाई राख्नु म भरे साँझ सम्म तपाईको पैसा फिर्ता गरीदिन्छु भनि विश्वासमा पारी यज्ञ बिक्रम  ठकुरीलाई सुन जस्तो  देखिने ८ वटा सिक्का दिई रु।४०००००।– (चारलाख) लिई सम्पर्क बिहिन  भएपछि  संका लागि उक्त सुनको सिक्का  छर छिमेकिलाई  देखाउदा  नक्कली सुनको सिक्का हो  भन्ने थाहा पाए पछि निज यज्ञ बिक्रम  ठकुरीले यस कार्यालयमा ठगिमा  जाहेरी पेस गरेकोले  तत्काल  ठगि गर्ने ब्यक्तिहरुलाई  खोज खोज तलास गर्ने क्रममा मिति २०७७।१२।०९गते फैजान आलमलाई   ईटहरीबाट र ठगिमा संम्लग्न जल्लाउदिन मियालाई ईनरुवाबाट पक्राउ गरी निजहरु उपर ठगि मुद्दामा थप अनुसन्धान कार्य जारी रहेको । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.