Websoft University

आजको फुटबलमा २ खेलहरु हुने


काठमाण्डौ चैत १० गते । रातो तारा डट कम,सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने आजको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्लानिङ र स्वयम्भुबीचको खेल अपराह्न् सवा १२ बजेबाट सुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा विरगञ्ज युथ एकेडेमी र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ । विरगञ्ज र समाजबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.