Websoft University

क्षयरोग नियमित ओैसधि खाए ६ महिनामा ठिकहुने


 बिराटनगर चैत १० गते। रातो तारा डट कम, ग्लोबल फण्ड नेपाल  सरकारको सहयोगमा सेव द चिल्ड्रेनले आज बिराटनगरमा क्षयरोग सम्बन्धि अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेको थियोे ।

यो रोग छाती फोक्सो लगाएत ती चार प्रकारले लाग्ने  भए पनि स्वस प्रस्वस बाट छिटो १ जनाबाट दस जना सम्ममा सर्ने भएकोले संखा लाग्ने बितिकै छिटो जचाउनु उचित हुने छ।

नियमित ओैसधि खाए ६ महिनामा ठिकहुने छ भने उपचारका ९०प्रतिशत निकोभएका छन। 

२०७७ मा २७ हजार ७ सय उपचार आएका थिए भने ३६ हजार ५सय उपचारमा आएनन्। ४७ जनको चै मृत्युु भइसकेको छ। प्रदेश १मा उपचारका ९६ केन्द्र छन भने ३ हजार ७ सय उपचारमा छन। यसले मोरङ उदयपुर झापा र तराइका जिल्लामा प्रभाव पारेको छ।

सरकारले २०३५ कम गर्ने र २०५० निवारण गर्ने लक्ष लिएको छ। यसको  नि :सुल्क उपचारमा एकजनालाई ६ हजार सम्म सरकारको खर्च हुने बताइएको छ। भोलि चैत ११ गते क्षयरोग दिवस हो। (अन्तरक्रियाको कार्यक्रमको खर्च कति हो सही गराए पनि थाहा भएन।)


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.