Websoft University

ल्यापटप चोरी गर्ने १ जना पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं।(४ ढाट स्थितमा डेरा गरी बस्ने जिल्ला धनुषा वालुवाटोल नगरपालिका वडा नं।(८ वाल्मिकी चोक स्थायी घर भएको बर्ष २२ को रमेश कुमार यादवको ीभलयखय कम्पनीको ल्यापटप चोरी भई यस कार्यालयबाट अनुसन्धान पश्चात उक्त चोरीमा संलग्न जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(४ खार्जी बस्ने बर्ष २३ को अमिस जंग बस्नेत र निजको साथबाट चोरी भएको ल्यापटप सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(९ ट्राफिक चोक नजिक राजधानी होटल छेउबाट मिति २०७७।११।२५ गते अन्दाजी १७स्०० बजे नियन्त्रणमा लिई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेकोछ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.