विराटनगर महानगरक्षेत्रबाट समाचार प्रकाशन,प्रशारण गर्ने अनलाइन सञ्चारमाध्यमहरुलाई सूचिकृत गर्नुपर्ने भएकोले आ.व २०७६/०७७ असार मसान्त सम्म सूचना बिभागमा दर्ता भइ नविकरण भएका अनलाइन सञ्चारमाध्यमहरुले आफ्नो प्रमाणपत्रको प्रतिलिपिको अगाडी ,पछाडीको कपि सहित यस महानगरको सूचना शाखामा उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध छ । ( प्रथम पटक प्रकाशित फागुन २६)
सम्पर्क : ९८४२०८७८२०
Post a Comment