बिराटनगर फागुन २६ गते । रातो तार डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं।(१५ पशुपती टोल बस्ने बर्ष ३४ को काजी तामाङ र जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(१६ दक्षिण बस्ने प्रेम बहादुर मगरले होटलमा काममा लगाई दिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी सिन्धुपाल्चोको गाउबाट काठमाण्डौ हुदै २ जना महिलालाई विराटनगरमा बोलाई निजहरुले रोजगारी दिलाइ दिने बाहनामा भारतमा लगी वेचबिखन गर्ने उदेश्यले विराटनगर १६ दक्षिण गेटमा ल्याएको भनि साङकेतिक नाम रानी ९ण० ले ईलाका प्रहरी कार्यालय रानीमा जाहेरी दरखास्त दिएको हुँदा निजहरूलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मिति २०७७।११।२१ गते १८स्३५ बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(१६ दक्षिण गेटबाट पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेकोछ ।
मानव वेचविखनमा संलग्न २ जना पक्राउ

Post a Comment