बिराटनगर फागुन २६ गते । रातो तारा डट कम, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत नेप्लिज फेडेरेसन एसोसिएसनले ९ दिने फिटनेस प्रशिक्षण गर्ने भएको छ।
तालिममा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षण गराइने कुरा आज भएको पत्रकार सम्मेलनमा जानकारी गराएका हुन।
चैत २२ देखि ३० गतेसम्म हुने प्रशिक्षणमा १ र २ प्रदेशका ३४ जनालाई तालिम दिने छ।
मोरङ जिल्ला बडि बिल्डिङ् एण्ड फिटनेश एसोशिएसनको आयोजनाम हुने कार्यक्रममा ताइकन्दो कराते उसु जस्ता विभिन्न खेल सामेल गरिनेछ ।
Post a Comment