Websoft University

विखण्डनवाद र हिंसाको देशमा अन्त्य भयो–प्रधानमन्त्री ओली


काठमाण्डौ फागुन २६ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिपूर्ण युगमा प्रवेश गराएको बताउनुभएको छ ।  राष्ट्रिय सुरक्षा परिषद्को २० औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उहाँले स्वतन्त्र मधेस अभियान चलाइरहेका सिके राउत र हिंसात्मक गतिविधिमा लागेका विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएर मुलुकमा शान्ति स्थापना गरेको बताउनुभयो । पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएर राष्ट्रिय एकताको बाटोमा अघि बढाएको उहाँले बताउनुभयो ।  अर्को प्रसंगमा ओलीले नेपाली सेनाको प्रशंसा गर्नुभयो । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.