Websoft University

स्वास्थ्य सामग्री खरिद निर्देशिका सरकारले ल्याउने


काठमाण्डौ चैत ६ गते । रातो तारा डट कम,सरकारले स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै खरिद निर्देशिका ल्याउने भएको    छ । स्वास्थ्य सामग्री खरिद गर्नका लागि हाल रहेको सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गर्ने गरिएकोमा समस्या हुँदा सरकारले छुट्टै खरिद निर्देशिका ल्याउन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह सचिव दामोदर रेग्मीले स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै ऐन नहुँदा समस्या हुने गरेको हुनाले सरकारले खरिद निर्देशिका ल्याउन लागेको बताउनुभयो । उहाले एउटै सार्वजनिक खरिद ऐन हुँदा स्वास्थ्य जस्तो संवेदनशिल सामग्री खरिदका लागि समस्या हुने भएकाले अबको एक हप्तादेखि १० दिनभित्र खरिद निर्देशिका ल्याउन लागेको जानकारी गराउनुभयो ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.