बेलबारी फागुन ११ गते । रातो तारा डट कम, मोरङको बेलबारीमा रहेको बेलबारी बहुमुखी क्यामपसमा प्रचन्ड माधब समुह निकट बिद्यार्थीहरुको संगठन अनेरास्वियुको क्यापस कमिटि गठन गरीएको छ ।
कुसल गदायलिको संयोजक्तोमा २७ सदस्य कमिटि गठन गरीएको अनेरास्वियु जिल्ला सदस्य तथा नगर अध्यक्ष रविन चालिसेले बताए । समितिको सहसयोजकमा समिक्षा गिरी रहेकी छिन । मोरङ जिल्ला अध्यक्ष मिलन बस्नेतको प्रमुख आतिथ्यतामा समिति गठन गरीएको हो ।
Post a Comment