Websoft University

हाईड्रोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

फायल फोटो–
ईलाम, माघ २० गते । रातो तारा डट कम,ईलाम नगरपालिका ८ मा रहेको माईबेनी हाईड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सोमवार दिउँसो साँढे १ बजेको समयमा उक्त हाईड्रोमा काम गर्ने कामदारहरु माईजोगमाई गाउँपालिका(५ सोयाङका २० बर्षीय शेखर ढकाल र निजकै भाई १८ बर्षीय प्रबिण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.