Websoft University

सवारी दुर्घटना १ जनाको मृत्यु

 

 फायल फोटो–
झापा, माघ २० गते । रातो तारा डट कम,झापाको गौरादह नगरपालिका(४ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । सोमवार साँझ ६ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाइते भएका मे १० प ११६७ नम्बरको मोटरसाईकल चालक गौरादह नगरपालिका(५ का ३४ बर्षीय होम प्रसाद उप्रेतीको झापाको द्यल्ऋ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


 



 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.