Websoft University

अक्षय कोष स्थापना


काठमाण्डौ फागुन ५ गते । रातो तारा डट कम, सामुदायिक रेडियो प्रसारक सघ लुम्बीनी प्रदेशका अध्यक्ष तथा रेडियो हाईवेका प्रबन्ध निर्देशक केपि घिमिरेले सरस्वति पुजाको अबसर पारेर दाङको एक बिद्यालयमा  ५० हजार राशीको अक्षय कोष स्थापना गर्नुभएको छ । स्वर्गिय पिता लोकराज घिमिरे र माता भुमा देबि घिमिरेको सम्झनामा लोक भुमा शैक्षिक पुरस्कारको स्थापना गरेको घिमिरेले जानकारी दिनुभयो । घोराही उपमहानगर पालिका ३ झिङनीमा रहेको माबि झीङनीमा उहाँले उक्त पुरस्कार स्थापना गर्नुभएको हो । बिद्यालयको ६० औ बार्षिक उत्सब तथा अभिभाबक भेलाको अबसर पारेर उक्त पुरस्कार स्थापना गरिएको हो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.