Websoft University

नेपालमा कोरोना सङ्क्रमित संख्य दैनिक थपिदै,

 


काठमाण्डौ फागुन ५ गते । रातो तारा डट कम,नेपालमा थप १ सय ५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६० जनाको पीसीआर परीक्षण गर्दा १ सय ५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ९९ जना सङ्क्रमणमुक्त भएका छन् । आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल नेपालमा १ हजार ५ सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.