Websoft University

औषध सेवनकर्ता र कारोबारी पक्राउ

 


गाईघाट २० माघ । रातो तारा डट कम,प्रहरीले लागु औषध सहित दुई युवा लाई  पका्रउ गरेको छ । डाइजेल्याव १३, नफिन १४ र फेरेगन ९ गरी ३६ एम्पुल लागु औषध सहित त्रियुगा नगरपालिका ११ टेम्पु चौकका १७ वर्षिय रविन राई र १९ वर्षिय संदेश राउत लाई धुमुवा प्रहरी ले मंगलबार बिहान पका्रउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्र्तगत प्रहरीले लागु औषध सेवनकर्ता र कारोबारी लाई पका्रउ गर्दै आएको प्रहरी प्रमुख एसपि भिम वहादुर दाहालले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.