Websoft University

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

 

झापा, माघ २१ गते । रातो तारा डट कम,झापाको बिर्तामोड नगरपालिका(१ मा बसले पैदल यात्रीलाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले पैदल यात्री बिर्तामोड नगरपालिका(६ का ३२ बर्षीय सागर मिश्रलाई ठक्कर दिंदा घाइते भएका मिश्रलाई उपचारको लागी बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.