Websoft University

आगलागीबाट बालकको मृत्यु

 

खोटाङ, माघ २१ गते । रातो तारा डट कम,खोटाङको रावाबेशी गाउँपालिका(४ का उत्तम मगरको घरमा आगलागी हुँदा आगोले जलेर निजकै ७ बर्षीय छोरा जेसेन मगरको मृत्यु भएको छ । मंगलवार दिउँसो ३ बजेको समयमा मगरको घरमा अचानक आगलागी हुँदा ७ बर्षीय बालकको जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.