Websoft University

सवारी दुर्घटना मुद्दाका फरार प्रतिवादी पक्राउ

 


बिराटनगर माघ २१ गते । रातो तारा डट कम,मोरङ बुढिगंगा गाउँपालिका वडा नं.१ टंकी चोक बस्ने बर्ष ४४ को कमल प्रसाद तावाहाङ बुढिगंगा गाउँपालिका वडा नं. २ स्थितमा दक्षिणबाट उत्तरतर्फ पैदल हिडिरहेको अवस्थामा जिल्ला सप्तरी रूपनी गाउँपालिका वडा नं।६ बिरेन्द्र बजार बस्ने बर्ष २२ को अजवुल मियाँले चलाएको लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते बनाएको हुँदा उपचारको लागि विराट मेडिकल कलेज टंकिमा लगिएकोमा निजको उपचारको क्रममा मृत्यू भएको । निज मोटरसाईकल चालक तत्काल फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निजको खोजतालस गर्ने क्रममा मिति २०७७।१०।१९ गते अन्दाजी १५स्०० बजे जिल्ला सप्तरी रूपनी गाउँपालिका वडा नं. ६ स्थित निजको घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई सवारी ज्यान कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.