Websoft University

भारतिय नोट सहित मानिस पक्राउ


बिराटनगर माघ २१ गते । रातो तारा डट कम,मोरङ बिराटनगर महानगरपालिका वडा नं. १७ मटेरुवा बोडर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको जिल्ला झापा दमक ९ पाडाँजुगी बस्ने  बर्ष ३१ को अजय बलकोटिलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट भारतिय नोट रु।५०० का दरको २०८ थान रु १,०४,०००।–९एक लाख चार हजार० फेला परेको हुदा निजलाई नियन्त्रणमा लिई ईप्रका रानीमा ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.