Websoft University

चोरीको बलेरो गाडी पक्राउ


बिराटनगर माघ २१ गते । रातो तारा डट कम,प्रहरी चौकी सिक्टी मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं. ८ स्थित डायनिया सिक्टी सडक खण्डमा उत्तर फर्काई पार्किङ गरी राखेको को २ च २७८६ नंम्वरको वोलेरो गाडी वेवारिसे अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय रंगेली मोरङमा ल्याई उक्त वोलेरो गाडीको वारेमा यातायात कार्यालय ईटहरी सुनसरीमा लेखापढी गर्दा दर्ता रहेको रेकर्डमा नभेटिएको भन्ने व्यहोराको जानकारी पत्र प्राप्त भएकोले उक्त गाडी मिति २०७७।१०।२१ गते आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगर वुझाउने कार्य भई रहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.