Websoft University

पत्रकारिता तालिम उद्घाटन

 


मोहनकुमार राई÷ फाल्गुण १३ गते । रातो तारा डट कम,संखुवासभा, चैनपुर स्थित कञ्चनजङ्गा होटलमा एक कार्यक्रमकावीच रेडियो उद्घोषण तथा खोजमुलक पत्रकारिता तालिमको उद्घाटन गरिएको छ । 

सिद्धकाली सिकाई केन्द्र । लोकतान्त्रीक सिकाई केन्द्रको संयुक्तआयोजनामा सञ्चालनगरिने तालिमको उद्घाटन गदचैनपुर नगरपालिकाकाप्रमुखप्रशासकियअधिकृत किरण प्रसाद ढकाले सञ्चार क्षेत्रमायुवाहरुको चाहना बढेपनिदेशको चौथो अंगको रुपमा रहेको यो पेशामर्यादितवनाउननसक्नु दुःखको कुरा भएको वताउँदै पीतपत्रकारिताभन्दामाथि उठेर यो पेशाअपनाउन सञ्चारकर्मीहरुलाई आग्रहगर्नु भयो । 

उद्घाटनकै अवसरम प्रमुख ढकालले भन्नुभयो  सिकाई केन्द्रद्धार आयोजनागरिएको यो कार्यक्रम महत्वपूर्ण भएको वताउँदै खोजमुलकपत्रकारिता पेशाअपनाउन सहभागिहरुलाई अनुरोध गर्नुभयो । यसैगरी कार्यक्रममा चैनपुरन नगर शिक्षाशाखाकाप्रमुखकमलगौतमले सूचना र सञ्चारको माध्यमबाट जनताहरुलाई सू–सुचितगर्दै विकासको बाटोमा अघिबढ्न यो पेशा महत्वपूर्ण रहेको बताउनुभयो । 

यसैगरी कार्यक्रममा सरस्वतीमावि चैनपुरका अध्यक्षनलकुमार खत्रीले समेत उद्घाटकार्यक्रमलाई अग्रजपत्रकारहरु अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार धनकुटा निवासी हरीबहादुर रम्देल, यसैगरी रेडियो नेपालमाकार्यरत सञ्चारकर्मी  बलरामदाहालले सहभागीहरुलाई प्रशिक्षण दिइरहका छन् । 

तीनदिन सम्म सञ्चालनहुने  आवसिय सो तालिममा ३२ जनायुवायुवतीहरु सहभागि रहेका छन् । सो तालिमकाअध्यक्षतालोकतान्त्रीक सामुदायिक केन्द्र चैनपुर ५ का अध्यक्षकुमारबाबु अधिकारीको अध्यक्षतामाउद्घाटन सत्र सम्पन्नभएको छ । 

तीनदिन सम्मचल्ने तालिममा डेढ दर्जन महिलायुवतीहरु र १दर्जन युवाहरुको सहभागिता रहेको तालिमको व्यवस्थापकियजिम्मालालिगुँरास साप्ताहिकपत्रिका चैनपुरले संयोजन गरेको लोकतान्त्रिक केन्द्रका परिचालकचन्द्रकुमारी पौडेलले वताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.