Websoft University

२ लाख भन्दा बढी भारू नोट सहित १ जना पक्राउ


मोरङ फागुन  १३ गते । रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नं.१७ मटेरुवा स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकी छिपी नेपालतर्फ आएको देश भारत जिल्ला अररिया थाना नरपथगंज पोस्ट तलासी वडा नं. १० बस्ने बर्ष ३४ को संजय सिंह लाई चेकजाँचको क्रममा निजको साथबाट भारु नोट ५०० का दरले ३८८ थान,२००० का दरले २६ थान गरि जम्मा रु।२,४६,०००। फेला पारेको हुदा निजलाई नियन्त्रणमा लिई  ईलाका प्रहरी कार्यालय रानीमा ल्याई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.