Websoft University

आजको फुटबल खेलमा आरसीटी विजयी


काठमाण्डौ फागुन १३ गते । रातो तारा डट कम,सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजको खेलमा रानीपोखरी कर्नर टिम आरसीटी विजयी भएकोछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आरसीटीले नयाँबस्ती युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै आरसीटी लिगको पाँचौं स्थानमा उक्लिएको छ । आरसीटीले ७ खेलमा ९ अंक जोडेको छ । नयाँबस्तीले ७ खेलमा ११ अंक जोडेको छ । नयाँबस्ती चौंथो स्थानमा रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.