Websoft University

फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ


विराटनगर फागुन १३ गते । रातो तारा डट कम,औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

बिहीबार अपरान्ह विराटनगर ३ स्थित एक होटलबाट सुवेदीलाई सेवाग्राहीबाट घुस रकम लिएलगत्तै अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने नाममा सुवेदीले दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको टोलीले जनाएकोछ । त्यसबारे थप जानकारी आउन बाँकी छ । हाम्रो मतबाट सा

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.