Websoft University

भन्सार छलि चोरी पैठारीका सामान बरामद

 


बिराटनगर माघ २३ गते । रातो तारा डट कम,मोरङ बिराटनगर महानगरपालिका वडा नं।१६ स्थित दरैया चोक नजिक भारतको जोगवनीबाट दरैया नाका हुँदै नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको बोरा तथा झोलामा प्याक गरी रेडबुल जुस तथा पापड लगायतका अन्दाजी १४ हजार ८ सय भन्दा बढिको खाद्यान्न सामाग्रीहरु ल्याई वेवारिसे अवस्थामा जिल्ला प्रहरी कार्यलय मोरङबाट खटिएको प्रहरी टोलीले निम्न सामानहरू बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्यभईरहेकोछ । बरामद सामाग्रीहरू--

रेडबुल चार कार्टुन ९६ पिस,बिभिन्न ब्राण्डको १ केजी र आधा केजीको भुजिया १० पिस,सानो भुजिया, मुङ दालको भुजिया ३२ पिस ,सुरज पापड १५  केजी, क्याटवारी ५ प्याकेट, अमुल वटर ७ पिस,जामुन गुलाव ११ प्याकेट,केक बिस्कुट १० प्याकेट 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.