Websoft University

१२ सय ३० लिटर घरेलु मदिरा सहित २ जना मानिस नियन्त्रण

 


बिराटनगर माघ २३ गते । रातो तारा डट कम, मोरङ कटहरी गाउँपालिका वडा नं।०४ स्थित नयाँबजार स्थित विराटनगर रंगेली सडक खण्डबाट को ७ प ८८७२ नम्बर र को ७ प २९३९ नम्बरको मोटरसाईकलमा लोड गरी जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं .४ बस्ने बर्ष ३५ को ब्रम्हदेव पासवान र ऐऐ बस्ने बर्ष ३० सुरेन्द्र यादवले १४ वटा प्लाष्टिकको गिलेनमा अन्दाजी १२३० लिटर अन्दाजी बजार मुल्य रू १२ हजार ३ सय बराबरको घरेलु मदिरा लिई आई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उक्त मदिरा, सवारी साधन र निज २ जना मानिसहरू समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.