Websoft University

अबैध मसला र सुर्ति सहित अटो चालक पक्राउ

 


गाईघाट २३ माघ। रातो तारा डट कम,राजस्व छलि गरी ल्याउदै गरेको अबैध मसला र सुर्ति सहित अटो चालक शुक्रबार पका्रउ परेकोछन । जलजले बाट गाईघाट तर्फ आउदै गरेको स १ ह ३०३४ नम्बरको अटो चेकजाच गर्ने क्रममा एनपि ०१  लेखीएको प्याकेट थान ४९ भित्र राजनिवास मसला र कबिर एक्सपे्रस लेखिएको २५ थान खैनी बरामद गरीएको प्रहरीले जनाएको छ । अटाृे र चालक त्रियुगा नगरपालीका ६ जलजले बस्ने २० बर्षिय शंकर साह लाई पका्रउ गरी कारबाहिको लागी करदाता सेवा कार्यालय गाईघाटमा पठाईएको प्रहरी प्रमुख एसपि भिम बहादुर दाहालले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.