Websoft University

आजको खेलमा त्रिभुवन आर्मी क्लबल जित हात पार्यो


काठमाण्डौ माघ २४ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबल अन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ । त्रिभुवन आर्मी क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० गोल अन्तरले पराजित ग रेको हो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जिताउन रश्मी घिसिङले ह्याट्रिक सहित ४ गोल गर्नुभएको थियो । यस्तै शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक एक गोल गर्नुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.