Websoft University

नेपालमा आज सम्म कोरोना सङ्क्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगे


काठमाण्डौ माघ २४ गते । रातो तारा डट कम,नेपालमा हाल कोरोना भाइरस सक्रिय सङ्क्रमितको संख्या १ हजार ९५९ रहेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ सङ्क्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो । 

पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टा २४८ कोरोना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । यसैगरी हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या २०३५ रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.