Websoft University

संसद बिघटन बिरुद्ध नेपाल ट्रेड युनियन कांग्रेस उदयपुरले आज मौन बिरोध प्रदर्शन गर्यो


गाईघाट २४ माघ । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटन बिरुद्ध नेपाल ट्रेड युनियन कांग्रेस उदयपुरले शनिबार दिउँसो मौन बिरोध प्रदर्शन गरेको छ । 


पार्टी कार्यालयबाट कालो पट्टी बाँधेर बिभिन्न नारा लेखिएको प्ले कार्ड  छातीमा टाँसेर निकालीएको मौन जुलुसले बजार परिक्रमा गरि कोण सभा गरेको थियो । 

कोणसभामा बक्ताहरुले गैरकानुनी रुपमा गरिएको संसद बिघटनको चर्को बिरोध गरेका थिए ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.