Websoft University

विज्ञापन बोर्डलाई सञ्चारमन्त्रीको निर्देशन


काठमाण्डौ पुस २२ गते । रातो तारा डट कम,नेपाल विज्ञापन बोर्डको बैठकले विज्ञापन सम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । आज सिंहदरवारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ सहित बसेको बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिनुभयो । मन्त्री गुरुङले बोर्डले ऐन, नियम र कानुनको परिधिभित्र रहेर जिम्मेवार ढङ्गले काम गर्ने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले बोर्डको औचित्य पुष्टि हुने गरी काम गर्न गठित कार्यदललाई पुस मसान्तभित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गतिदिन पनि आग्रह गर्नुभयो । बोर्ड बैठकले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.