Websoft University

मध्यावधि निर्वाचनसम्बन्धी कार्यविधि तयार— भोलिबाट मतदान केन्द्र निर्धारण सम्बन्धी काम सुरु


काठमाण्डौ पुस २२ गते । रातो तारा डट कम,निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर गर्दै “मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ र त्यसको कार्यान्वयनका लागि मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७ स्वीकृत गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले स्वीकृत कार्यविधि र कार्यक्रम अनुसार यही पुस २३ गतेबाट जिल्ला स्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी काम सुरु गरिने जानकारी दिनुभयो ।  


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.