Websoft University

नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ६९ हजार ७८ पुगे


काठमाण्डौ माघ  १२ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा थप  ३ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३ हजार २४० रहेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय १ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६४ हजार ५३८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.