Websoft University

काँग्रेस चुनावबाट नभाग्ने–सभापति देउवा


काठमाण्डौ पुस २७ गते । रातो तारा डट कम, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस चुनावबाट नभाग्ने प्रष्ट गर्नुभएको छ । आज काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली काँग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय विशेषांक विमोचन गर्दै सभापति देउवाले काँग्रेस अदालती निर्णयको प्रतीक्षामा रहेको खुलाउनुभयो । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक हो भनेरै पार्टी आन्दोलनमा गएको भन्दै उहाँले अदालतबाट संसद पुनस्र्थापना नभई चुनावमा जाने निर्णय सदर भए काँग्रेस मैदानबाट नभाग्ने पनि प्रष्ट गर्नुभयो ।  सभापति देउवाले सबैभन्दा ठूलो त जनताको अदालत भएको र आफूहरु चुनाबबाट नभाग्ने पनि उहाँले बताउनुभयो । 










Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.