Websoft University

शिक्षक,कर्मचारीले नगरपालिका घेरे


काठमाण्डौ पुस २७ गते । रातो तारा डट कम,रौतहटको गुजरा नगरपालिकाका शिक्षक तथा कर्मचारीले नगरपालिका घेराउ गरेका छन् । गुजरा नगरपालिकामा कार्यरत विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलव गत असार महिनादेखि नपाएपछि सो नगरका शिक्षक तथा कर्मचारीहरुले आइतबार नगरपालिका घेराउगरेकाहुन् । गत ७ महिनादेखिको तलव भक्ता नपाउदा आफ्नो जीविका चलाउन हम्मे परेकाले तुरुन्त आफुहरुले पाउनु पर्ने तलव निकासा दिन दवाव स्वरुप आज नगरपालिका घेराउ गरेको कंकाली माध्यामिक विद्यालयका प्रधानाध्यापक छोटेलाल चौधरीले बताउनु भयो । तलव नपाएका कारण आफुहरु बाध्य भएर नगरपालिकाको कार्यालयमा नारावाजी सहित घेराउ गर्नु परेको प्रधानाध्यापक छोटेलाल चौधरीको भनाइ रहेको छ । गुञ्जन एफएम , रौतहट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.